दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको टाइसिट ड्र सम्पन्न, असोज ३ गते प्रतियोगिता
काठमाडौँ / नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा हुने दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कप २०८३ को टाइसिट ड्र सम्पन्न भएको छ ।कमलादीस्थित नेपाल अर्ग्यानिक फूडल्याण्डमा टाइसिट