नेपालको ऊर्जा क्षेत्र अहिले उत्पादन क्षमता विस्तार, आन्तरिक खपत वृद्धि, अन्तरदेशीय विद्युत् व्यापार र हरित प्रविधिको विकाससँगै नयाँ चरणमा प्रवेश गरिरहेको छ । सरकारले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन पुर्याउने लक्ष्य अघि सारेको पृष्ठभूमिमा ऊर्जा क्षेत्रको विकास, विस्तार, लगानी र प्रविधिलाई एउटै मञ्चमा जोड्न आगामी २०८३ माघ ३, ४ र ५ गते