काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा सहभागिता जनाउने भएको छ। महासभाको उच्चस्तरीय सप्ताहअन्तर्गत प्रधानमन्त्री शाहले आगामी असोज ९ गते महासभाको आमबहसमा नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। बिहीबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा महासभाको तयारी, नेपालको सहभागिता तथा अन्तर्राष्ट्रिय मञ्चमा उठाइने राष्ट्रिय प्राथमिकताका… Continue reading ‘सगरमाथादेखि समुद्रसम्म’ विशेष कार्यक्रमसहित महासभामा नेपालले सहभागिता जनाउने, प्रधानमन्त्रीसँग अमेरिका जाने टोलीमा को छन्?