काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले रियल स्टेट क्षेत्रलाई पुनर्जीवित गर्न सरकार र निजी क्षेत्रबीच समन्वय गरी एकीकृत नीति बनाउनुपर्ने बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनीलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले रियल स्टेट क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड भएकाले यसको सुधारबिना आर्थिक शिथिलता अन्त्य गर्न कठिन हुने… Continue reading ‘रियल स्टेट क्षेत्रका लागि एकीकृत नीति आवश्यक’