अख्तियारमा ४० हजार ८४२ उजुरी : १७५ मुद्दा दायर, ३५ . २३ अर्ब मागदाबी

  • बिहीबार १ असो २०८३ १२:०८ PM
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार तथा अनियमिततासम्बन्धी कुल ४० हजार ८४२ वटा उजुरी परेका छन्। आयोगले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गत आर्थिक वर्षको उजुरी तथा अनुसन्धानसम्बन्धी विवरण सार्वजनिक गरेको हो। आयोगका प्रवक्ता एवं सूचना अधिकारी सुरेश न्यौपानेका अनुसार कुल उजुरीमध्ये आयोगको केन्द्रीय कार्यालय तथा मातहतका कार्यालयमा नयाँ दर्ता… Continue reading अख्तियारमा ४० हजार ८४२ उजुरी : १७५ मुद्दा दायर, ३५ . २३ अर्ब मागदाबी