काठमाडौं । कृष्णभीर क्षेत्रमा बाटो अवरुद्ध भएपछि बढेको खाना पकाउने एलपी ग्यासको मूल्य घटेको छ । बाढीका कारण मुख्य राजमार्ग बन्द हुँदा वैकल्पिक बाटो प्रयोग गरेर ग्यास आयात गर्दा ढुवानी भाडा बढेको भन्दै व्यवसायीहरूले ग्यासको मूल्य वृद्धि गरेका थिए । अहिले कृष्णभीरमा बाटो पुनः सञ्चालनमा आएसँगै ग्यासको मूल्य पनि घटेको हो । नेपाल एलपी ग्यासContinue reading "कृष्णभीरमा बाटो खुलेपछि काठमाडौंमा ग्यासको मूल्य घट्यो, अब कति पर्छ ?"