इलाम अस्पतालमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुधारसम्बन्धी दुईदिने कार्यशाला

  • बिहीबार १ असो २०८३ १०:१५ AM
इलाम । जिल्ला अस्पताल इलाममा मातृ तथा नवजात शिशुको स्वास्थ्य सेवा सुधार तथा सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले दुईदिने गुणस्तर सुधार कार्यशाला सञ्चालन गरिएको छ। कार्यशालामा मातृ तथा नवजात शिशुको स्वास्थ्य सेवाको वर्तमान अवस्था, सेवा प्रवाहमा