सुरक्षण मुद्रणमा आत्मनिर्भर बन्दै अन्तर्राष्ट्रिय बजारमा जाने लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

  • बिहीबार १ असो २०८३ ११:०२ AM
काठमाडौं । सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सुरक्षण मुद्रणमा नेपाललाई आत्मनिर्भर बनाउँदै अन्तर्राष्ट्रिय बजारमा समेत पहुँच विस्तार गर्न सकिने बताएका छन्। बिहीबार आयोजित विज्ञहरूको अनुभव आदानप्रदान कार्यक्रममा उनले राहदानी, परिचयपत्र, राजस्वसम्बन्धी कागजातलगायत सुरक्षण सामग्री स्वदेशमै उत्पादन गर्न