काठमाडौं । नेपालको ऊर्जा क्षेत्रलाई उत्पादन, लगानी, प्रविधि र नवप्रवर्तनसँग जोड्ने उद्देश्यसहित आगामी माघमा ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र इभेन्ट्स सोलुसन प्रालिको संयुक्त आयोजनामा हुने उक्त एक्स्पो आगामी २०८३ माघ ३, ४ र ५ गते काठमाडौंमा सञ्चालन गरिने आयोजकले जनाएको छ । ‘उत्थानशील