गण्डकी । कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा चलचित्र ‘बुकी फूल’को आज गुरुङ परम्परा अनुसार शुभ मुहूर्त गरिएको छ । बेदबहादुर गुरुङ ‘श्याम’को परिकल्पना र ओमप्रकाश गुरुङको निर्देशनमा बन्ने चलचित्र बुकी फूलमा गुरुङ समुदायको ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक परिवेश समेटिने बताइएको छ । चलचित्र बुकी फूलको छायाङ्कन सिक्लेस र त्यस आसपासका क्षेत्रमा गरिने भएको छ । चलचित्रको