सुरक्षण मुद्रणमा आत्मनिर्भर बन्दै अन्तर्राष्ट्रिय बजारमा पहुँच खोज्न सकिन्छ: सञ्चारमन्त्री डा तिमिल्सिना

  • बिहीबार १ असो २०८३ १०:४७ AM
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सुरक्षण मुद्रणका क्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउँदै यसको व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्न सकिने बताएका छन्। सूचना तथा सञ्चार मन्त्रालयमा आज आयोजित सुरक्षण मुद्रणसम्बन्धी विज्ञहरूको The post सुरक्षण मुद्रणमा आत्मनिर्भर बन्दै अन्तर्राष्ट्रिय बजारमा पहुँच खोज्न सकिन्छ: सञ्चारमन्त्री डा तिमिल्सिना appeared first on Technology Khabar.