प्रतिनिधिसभामा ‘राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस

  • बिहीबार १ असो २०८३ ११:०३ AM
काठमाडौं । प्रतिनिधिसभामा ‘राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गरिएको छ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले प्रतिनिधिसभाको आजको बैठकमा उक्त प्रतिवेदन पेस गरेका थिए । उनले विधेयकमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई देशप्रेम, जनसेवा र राष्ट्रिय एकताको भावना प्रवद्र्धन गर्न सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे । सभापति ढकालले राष्ट्रिय आवश्यकताका आधारमा