चौध किलोमिटर पक्की कुलो निर्माण

  • बिहीबार १ असो २०८३ ११:१० AM
चितवन । बागमती प्रदेश सरकारअन्तर्गत रहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले गत आर्थिक वर्षमा सिँचाइका ११० आयोजना सम्पन्न गरेको छ । सोही आयोजनाअन्तर्गत कार्यालयले सिँचाइका लागि आरसिसी ढलानसहित १४ दशमलव ६० किलोमिटर कुलो निर्माण गरेको हो । कार्यालयका प्रमुख प्रकाश तिमल्सिनाका अनुसार गत आर्थिक वर्षमा ७५ वटा सिँचाइ आयोजना सम्पन्न भएका छन् । यस