धार्मिक पर्यटन प्रवद्र्धनमा जोड दिँदै बराहक्षेत्र विकास समिति

  • बिहीबार १ असो २०८३ ११:१३ AM
विराटनगर । बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटक बढाउने तथा तीर्थयात्रीलाई सुविधा दिने उद्देश्यले धनकुुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क कार्यालय स्थापना गरेको छ । सम्पर्क कार्यालयहरूबाट सुनसरी, उदयपुर र धनकुटाका मुख्य धार्मिक तथा पर्यटकीयस्थलहरूको उचित व्यवस्थापन तथा दर्शनार्थीहरूलाई सूचना तथा सेवा प्रदान गर्न सहयोग पुग्ने विश्वास समितिले लिएको छ । यसैगरी, कोशी