बाढी प्रभावित क्षेत्रमा नेपाल भेटेरिनरी एशोसिएसनको सहयोग

  • बिहीबार १ असो २०८३ ११:०९ AM
काठमाण्डु – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा नेपाल भेटेरिनरी एशोसिएसनले तेस्रोपटक राहत तथा पशुपन्छी स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालन गरेको छ । एशोसिएसनको ९ सदस्यीय टोलीले २०८३ भदौ २९ देखि ३१ गतेसम्म रसुवा, नुवाकोट र धादिङका विभिन्न बाढी प्रभावित क्षेत्रमा पुगेर मानवीय सहायता तथा पशुपन्छीका लागि औषधि, फिड सप्लिमेन्ट र आवश्यक