१८ दिनपछि खुल्यो कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

  • बिहीबार १ असो २०८३ १०:४५ AM
चितवन / पृथ्वी राजमार्गको कृष्णभिरमा पहिरोले १८ दिन सडक अवरुद्ध बनाएपछि राजधानी भित्रिने यातायातका साधन सहज रुपमा चल्न सकेका थिएनन् । ठूला सवारीसाधन बाटोमै रोकिएका