काठमाडौं । काठमाडौं उपत्यकामा भोलिदेखि खाना पकाउने एलपी ग्यास पुरानै मूल्यमा पाइने भएको छ । कृष्णभीरमा वैकल्पिक सडक निर्माण गरी दुईतर्फी यातायात सञ्चालनमा आएसँगै ग्यासको ढुवानी सहज हुने भएकाले पुरानै मूल्यमा ग्यास बिक्री गर्न लागिएको हो । यसअघि कृष्णभीरमा सडक अवरुद्ध हुँदा वैकल्पिक मार्गबाट ग्यास ढुवानी गर्नुपरेपछि उद्योगीहरूले प्रतिसिलिन्डर १ सय ५ रुपैयाँ ३८ पैसा