बाढी प्रभावितका लागि शाओमी नेपालद्वारा २०० सेट अत्यावश्यक घरायसी सामग्री सहयोग
बिहीबार १ असो २०८३ १०:५२ AM
काठमाडौँ /बाढीपहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले शाओमी नेपालले २०० सेट अत्यावश्यक घरायसी सामग्री सहयोग गरेको छ ।शाओमी फर कम्युनिटी अन्तर्गत २०० वटा राहत सामग्रीका