हिमालयन लाइफका उत्कृष्ट अभिकर्ता जय फुयाल सम्मानित, जिते ‘रोयल इन्फिल्ड क्लासिक ३५०’

  • बिहीबार १ असो २०८३ १०:५६ AM
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सका अभिकर्ता जय फुयाल आर्थिक वर्ष २०८२/८३ को ‘बीमारत्न’ योजनामा छनोट भएका छन् । कम्पनीका अनुसार फुयालले सबैभन्दा बढी बीमाशुल्क संकलन गर्दै योजनामा तोकिएको लक्ष्य पूरा गरेका हुन् । उत्कृष्ट कार्यसम्पादन गरेबापत उनले कम्पनीको प्रोत्साहन योजनाअन्तर्गत रोयल इन्फिल्ड क्लासिक ३५० मोटरसाइकल प्राप्त गरेका छन् । कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत दिनेश