कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीदेखि सदस्यसम्म सबै केन्द्रीय सदस्यको हैसियतमा

  • बिहीबार १ असो २०८३ ११:०१ AM
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यदेखि पदाधिकारीहरुलाई समेत समेटेर लैजाने निर्णय गरेको हो । कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६–१९ गतेसम्म हुँदैछ । तर त्यसअघि असोज ३ गतेबाट वडा अधिवेशन सुरु हुँदैछ । त्यसो त कांग्रेसको संस्थापन इतर