फुड इम्पायर सिंगापुरद्वारा बाढी प्रभावितका लागि २० हजार अमेरिकी डलर सहयोग
बिहीबार १ असो २०८३ १०:५५ AM
काठमाडाैँ / विश्व प्रतिष्ठित म्याक कफी ब्राण्ड उत्पादक कम्पनी फुड इम्पायर होल्डिङ्स लिमिटेड सिंगापुरले नेपालका बाढी प्रभावित नागरिकका लागि २० हजार अमेरिकी डलर बराबरको सहयोग