इनड्राइभको सेफ ड्राइभिङ अनलाइन कोर्समार्फत १५०० भन्दा बढी ड्राइभर पार्टनरले पूरा गरे तालिम

  • बिहीबार १ असो २०८३ ११:०३ AM
काठमाडौं । इनड्राइभले नेपालमा सञ्चालन गरेको ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ १ हजार ५ सयभन्दा बढी ड्राइभर पार्टनरले पूरा गरेका छन् । ड्राइभरलाई सडक सुरक्षा, व्यावसायिक व्यवहार र आपतकालीन अवस्थामा अपनाउनुपर्ने सुरक्षाका उपायबारे जानकारी दिने उद्देश्यले यो तालिम सञ्चालन गरिएको इनड्राइभले जनाएको छ । मोबाइलबाटै करिब २० मिनेटमा पूरा गर्न सकिने यो कोर्समा सुरक्षित रूपमा सवारी