कामना सेवा विकास बैंकको साधारणसभाले पारित गर्याे १५ प्रतिशत नगद लाभांश
बिहीबार १ असो २०८३ ११:०३ AM
काठमाडौँ / कामना सेवा विकास बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको वार्षिक साधारणसभा भदौ ३१ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा सम्पन्न