मानव अधिकार र लैंगिक समानताका लागि यूएनएफपीए र राष्ट्रिय मानव अधिकार आयोगबीच सहकार्य नवीकरण
बिहीबार १ असो २०८३ ११:१२ AM
काठमाडौँ / संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष (यूएनएफपीए) र राष्ट्रिय मानव अधिकार आयोग (एनएचआरसी) बीच मानव अधिकार, लैंगिक समानता तथा यौन तथा प्रजनन अधिकारका क्षेत्रमा सहकार्य