काठमाडौँ उपत्यकामा शुक्रबारदेखि खाना पकाउने एलपी ग्यास पूरानै मूल्यमा उपलब्ध हुने भएको छ । नेपाल एलपी ग्यास उद्योग संघले पृथ्वी राजमार्ग अवरुद्द हुनुभन्दा अगाडिकै मूल्य अर्थात् प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ कायम गरेर ग्यास बेच्न आफ्ना सदस्यहरुलाई सूचना जारी गरेको छ । यसअघि संघले कृष्णभीरमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्द भएपछि वैकल्पिक बाटो प्रयोग गरेर The post शुक्रबारबाट प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमै ग्यास पाइने appeared first on Businesspana.