नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित स्थानीय भेन्डर तथा बाढीपीडितका माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद दुलालले मेलम्ची खानेपानी आयोजनाका प्रभावित भेन्डरहरूको संघर्ष समितिले आयोजना स्थलमा गाडी तथा कर्मचारी प्रवेशमा रोक लगाउने गरी आन्दोलन घोषणा गरेको बताए । यस्तो अवस्थाले मेलम्ची खानेपानी आयोजनाको