नेप्सेमा आज वृद्धि भएको छ । आज विहिबार नेप्से ११.९३ अंकले बढेर २६२४.३६ विन्दुमा पुगेर रोकिएको छ । आज ३३९ कम्पनिका एक करोड ३६ लाख १० हजार ४९६ कित्ता शेयर ५ अर्ब ४९ करोड ९३ लाख १६ हजार ६४३ मा कारोबार भएको थियो । आज लगानी र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ