लाभकर कटौतीको प्रभावमा बढ्यो नेप्से, १७७ कम्पनीको मूल्य वृद्धि, झन्डै साढे ५ अर्बको कारोबार

  • बिहीबार १ असो २०८३ १०:१४ AM
काठमाडौं। शेयर बजार परिसूचक नेप्से बिहीबार ११.९३ अंकले बढेको छ। यो वृद्धिसँगै नेप्से परिसूचक २ हजार ६२४.३६ अंकमा पुगेको छ। पुँजीगत लाभकर घटाउने सरकारको निर्णयपछि बजारमा सकारात्मक प्रभाव परेको देखिएको छ। बिहीबार कारोबार रकम बुधबारको तुलनामा बढेर ५ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो दिन ५ अर्ब ३८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको… Continue reading लाभकर कटौतीको प्रभावमा बढ्यो नेप्से, १७७ कम्पनीको मूल्य वृद्धि, झन्डै साढे ५ अर्बको कारोबार