काठमाडौं । नेपालको स्वच्छ ऊर्जा क्षेत्रको विकास, लगानी, प्रविधि र नवप्रवर्तनलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र इभेन्ट सोलुसन प्रालिको संयुक्त आयोजनामा एक्स्पो आगामी माघ ३, ४ र ५ गते काठमाडौंमा आयोजना हुने भएको हो । ‘उत्थानशील ऊर्जा, समृद्ध नेपाल’… Continue reading ऊर्जा उत्पादनदेखि प्रविधि र लगानीसम्मलाई जोड्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ माघ ३ देखि काठमाडौंमा हुने