काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको १४.२५ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। संस्थाले आफ्ना शेयरधनीलाई प्रदान गरेको १४.२५ प्रतिशत बोनस बापतको कुल १ लाख ११ हजार ६३९ कित्ता शेयर बिहीबार नेप्सेमा सूचीकृत भएको हो। बोनस शेयर सूचीकृत भएसँगै संस्थाको नेप्सेमा सूचीकृत कुल शेयर संख्या ८ लाख ९५ हजार… Continue reading आत्मनिर्भर लघुवित्तको १.११ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत