भोटेकोशी बाढीपीडितका लागि हिमालय एअरलाइन्सका कर्मचारीले जुटाए १४ लाख ७० हजार रुपैयाँ

  • बिहीबार १ असो २०८३ १०:५३ AM
काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि हिमालय एअरलाइन्सका कर्मचारीहरूले १४ लाख ७० हजार ६६६ रुपैयाँ संकलन गरेका छन्। संकलित रकममध्ये १० प्रतिशत बाढीबाट प्रत्यक्ष प्रभावित हिमालय एअरलाइन्सका कर्मचारीका परिवारलाई सहयोग गरिएको छ भने बाँकी १३ लाख २० हजार ६६६ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गराइएको छ। हिमालय एअरलाइन्स्का उपाध्यक्ष… Continue reading भोटेकोशी बाढीपीडितका लागि हिमालय एअरलाइन्सका कर्मचारीले जुटाए १४ लाख ७० हजार रुपैयाँ