काठमाडौं : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका ३९ वटा रक्तसञ्चार केन्द्रलाई आफ्नो केन्द्रमा मौज्दात रहेको रगत तथा रक्त तत्वको विवरण ब्लड ट्र्याकिङ एन्ड डोनर म्यानेजमेन्ट सिस्टम (बीटीडीएमएस) मा अनिवार्य रूपमा प्रविष्टि तथा अध्यावधिक गर्न निर्देशन दिएको