रसुवा। रसुवाको चिलिमे जलविद्युत् केन्द्रमा बाढीका कारण फसेर ज्यान गुमाएका पाँच जना कर्मचारीको शव पहिचान गरी आज सम्बन्धित परिवारजनलाई हस्तान्तरण गरिएको छ। चिलिमे जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशक बाबुराजा महर्जनका अनुसार भोटेकोशी नदीको बाढीका कारण ज्यान गुमाउने