चतरा । बृहत्तर बराहक्षेत्र विकास समिति चतराले धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई सहज सेवा उपलब्ध गराउन धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क कार्यालय स्थापना गरेको छ। कोशी प्रदेशका सुनसरी, उदयपुर र धनकुटाका धार्मिक तथा