काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोककुमार चौधरीले इटहरीमा सर्पदंश उपचार सेवा, आकस्मिक उपचार, आईसीयू तथा ट्रमा सेवासहितको अस्पताल सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै चौधरीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट