काठमाडौं । अर्थ मन्त्रालयले पुँजी बजार सुधार कार्यक्रम ल्याएपछि मंगलबार शेयर बजारमा उछाल आएको थियो । एकै दिन शेयर बजार साढे ४८ अंकले बढेको छ । मंगलबार उच्च अंकको वृद्धि पछि भने बुधवार बजारमा प्रफिट बुक भयो । रास्वपा सरकार अपछिनै साइटवज जस्तो बनेको शेयर बजारमा एकै दिन उच्च अंकले वृद्धिपछि बुधवार उच्चा बिक्री प्रेसर