क्यान महासंघमा फेरि भाँडभैलो, कार्यवाहक अध्यक्षले एसोसिओमा व्यक्तिगतरुपमा पत्र पठाए, महासचिवलाई लगाए दुष्प्रयोगको आरोप

  • बिहीबार १ असो २०८३ ०९:४७ AM
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) भित्र कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारी पक्ष र महासचिव चन्द्र विलास भुर्तेल पक्षबिच विवाद उत्पन्न भएसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौं तथा नेपाल प्रहरीको साइबर ब्यूरोसम्म The post क्यान महासंघमा फेरि भाँडभैलो, कार्यवाहक अध्यक्षले एसोसिओमा व्यक्तिगतरुपमा पत्र पठाए, महासचिवलाई लगाए दुष्प्रयोगको आरोप appeared first on Technology Khabar.