फिजीमा राष्ट्रिय एचआइभी सङ्कट घोषणा

  • बिहीबार १ असो २०८३ ०३:२४ PM
सिड्नी, असोज १ गते । फिजीमा एचआइभी सङ्क्रमण तीव्ररूपमा बढेपछि सरकारले राष्ट्रिय एचआइभी सङ्कट घोषणा गरेको छ । सरकारका अनुसार असुरक्षित यौन सम्पर्क र सुईमार्फत लागूऔषध प्रयोग गर्दा ए...