सुरक्षण मुद्रणमा आत्मनिर्भर हुँदै बाह्य बजार विस्तारमा सञ्चारमन्त्रीको जोड
बिहीबार १ असो २०८३ ०३:४३ PM
काठमाडौं, असोज १ गते । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले सुरक्षण मुद्रणका क्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउँदै बाह्य बजार विस्तारमा जोड दिनुभएको छ। सूचना तथा सञ्चार म...