करेक्सनपछि सम्हालियो सेयर बजार, नेप्से र कारोबार दुवै बढ्यो

  • बिहीबार १ असो २०८३ १०:१४ AM
काठमाण्डु– लगातार तीन कारोबार दिनमा १०२ अंक बढेको नेप्सेमा बुधबार आएको सामान्य गिरावट एक दिनमै रोकिएको छ ।बिहीबार बजार परिसूचक ११.९३ अंक बढेर २६२४.३६ विन्दुमा पुगेको छ । बजार बढेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ । बिहीबार ३३९ कम्पनीको १ करोड ३६ लाख १० हजार ७२८ कित्ता सेयर ५१ हजार ७२८ पटक