सरकारले कर्मचारीतन्त्रमाथि व्यापक प्रहार गरिरहेको सांसद शाहीको आरोप

  • बिहीबार १ असो २०८३ १०:०७ AM
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद महेन्द्रबहादुर शाहीले सरकारले कर्मचारीतन्त्रमाथि व्यापक प्रहार गरिरहेको आरोप लगाएका छन् ।