काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ११.९३ अंकले बढेर २६२४.३६ बिन्दुमा पुगेको छ । गत मंगलबार नेप्से ४८.५७ अंकले बढेको थियो भने बुधबार २१.१९ अंकले घटेको थियो । त्यसपछि बिहीबार बजारमा पुनः सुधार आएको हो । नेप्सेसँगै आज कारोबार रकममा