महालक्ष्मी विकास बैंक नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा, प्रशासनिक शुल्कमा समेत विशेष छुट
काठमाडौँ / महालक्ष्मी विकास बैंक नवौं संस्करणको नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६ मा सहभागी भएको छ । काठमाडौँको भृकुटीमण्डपमा असोज १ गतेदेखि असोज ४