अर्जेन्टिनाको अदालतले फकल्यान्ड तेल परियोजना रोक्न आदेश
बिहीबार १ असो २०८३ ०९:५१ AM
अर्जेन्टिनाको एक अदालतले फकल्यान्ड टापुनजिक सञ्चालन गर्न लागिएको ब्रिटिश–इजरायली तेल परियोजना रोक्न अन्तरिम आदेश दिएको छ । बेलायत प्रशासित फकल्यान्डमाथि अर्जेन्टिनाले आफ्नो सार्वभौम दाबी दोहोर्याइरहेका