मुक्तिनाथ फाउन्डेसनको वार्षिकोत्सवमा बृहत् रक्तदान, ६५ पोका रगत सङ्कलन

  • बिहीबार १ असो २०८३ ०९:५८ AM
काठमाडौँ / मुक्तिनाथ फाउन्डेसनले आफ्नो पाँचौँ वार्षिकोत्सवको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ६५ पोका रगत सङ्कलन भएको छ । सामाजिक तथा आर्थिक