कामना सेवा विकास बैंकले रेडक्रसलाई दियाे सर्पदंश उपचार उपकरण

  • बिहीबार १ असो २०८३ १०:१४ AM
काठमाडौँ / कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल रेडक्रस सोसाइटीलाई सर्पदंश उपचारका लागि आवश्यक उपकरण हस्तान्तरण गरेको छ । बैंकको शाखा कार्यालय