माघमा ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ आयोजना हुने, ईभी र्‍याली र आयोजना स्थल भ्रमण गराइने

  • बिहीबार १ असो २०८३ ०९:४३ AM
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र ईभेन्ट्स सोलुसन प्रा.लि.को आयोजनामा ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने भएको छ । ‘उत्थानशिल ऊर्जा, समृद्ध नेपाल’ भन्ने नारासहित माघ ३, ४ र ५ गते काठमाडौँमा एक्स्पो आयोजना हुन लागेको हो । इप्पानका अध्यक्ष मोहन डाँगीका अनुसार यो एक्स्पो सन् २०१७, २०१८, २०२२ र २०२४ मा भएका The post माघमा ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ आयोजना हुने, ईभी र्‍याली र आयोजना स्थल भ्रमण गराइने appeared first on Businesspana.