भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले जलविद्युत् आयोजनाहरुमा ठूलो क्षति पुर्याएसँगै भविष्यमा जलविद्युत् आयोजनाको बीमा प्रीमियम बढ्न सक्ने जोखिम देखिएको छ । बाढीले बीमा कम्पनी र पुनर्बीमा कम्पनीमाथि थप वित्तीय दबाब सिर्जना गरेको छ । जसका कारण आगामी दिनमा जलविद्युत् आयोजनाको बीमा शुल्क, जोखिम मूल्यांकन र बीमा सर्तमा परिवर्तन आउन सक्ने संकेत देखिएको छ The post भोटेकोशी बाढीः हाइड्रोको बीमा प्रीमियम बढ्ला ? appeared first on Businesspana.