‘आधा नेपाललाई एक वर्ष पुग्ने सामान विमानस्थलमा थन्किएको छ, पीडित क्षेत्रमा राहत नहुने अवस्था आउनु हुँदैन’

  • बिहीबार १ असो २०८३ ०९:२३ AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले रसुवा बाढी तथा विपद्का लागि विदेशी दातृ निकाय र विभिन्न देशबाट प्राप्त राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गोमा अलपत्र अवस्थामा रहेको बताएका छन्। उनले उक्त राहत सामग्री तत्काल सम्बन्धित क्षेत्रका प्रभावित नागरिकसम्म पुर्‍याउन माग गरे । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद न्यौपानेले आफू विमानस्थलको कार्गो… Continue reading ‘आधा नेपाललाई एक वर्ष पुग्ने सामान विमानस्थलमा थन्किएको छ, पीडित क्षेत्रमा राहत नहुने अवस्था आउनु हुँदैन’