भोटेकोशी बाढीमा बेपत्ताका परिवारलाई प्राधिकरणले ५० हजार नगद र ६ महिनासम्म आधा तलब दिने

  • बिहीबार १ असो २०८३ ०९:३४ AM
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले भोटेकोशी नदी प्रणालीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका कर्मचारी तथा कामदारका परिवारका लागि तत्काल राहत प्याकेज घोषणा गरेको छ। बाढीबाट १३ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ भने विभिन्न आयोजनामा कार्यरत कर्मचारी तथा कामदारसमेत बेपत्ता भएका छन्। प्राधिकरणअन्तर्गत मात्रै ४७ जना कर्मचारी तथा कामदार बेपत्ता रहेको जनाइएको छ। ऊर्जा, जलस्रोत तथा… Continue reading भोटेकोशी बाढीमा बेपत्ताका परिवारलाई प्राधिकरणले ५० हजार नगद र ६ महिनासम्म आधा तलब दिने